सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन अध्यादेश: के-के छन् नयाँ व्यवस्था ?
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । उक्त अध्यादेशमार्फत मनी लाउण्डरिङसँग सम्बन्धित कसुर, अनुसन्धान तथा अभियोजन प्रक्रियासम्बन्धी प्रावधानहरू...