२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको सांस्कृतिक सम्पदाको संरक्षणमा जोड, एकतामार्फत विकास सम्भव : उपाध्यक्ष भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारीले सुदूरपश्चिम प्रदेशको भाषा, संस्कृति, कला र परम्परागत सभ्यताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

सुदूरपश्चिम समाज काठमाडौँद्वारा आयोजित नयाँ वर्ष २०८३ तथा विसु पर्वको अवसरमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले भौगोलिक रूपमा बाहिर बसोबास गरे पनि आफ्नो मौलिक पहिचान जोगाउने दायित्व सबैको भएको बताइन्।

राजधानीमा बसोबास गर्ने सुदूरपश्चिमवासीले समेत सांस्कृतिक पहिचानको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले सुदूरपश्चिम क्षेत्रको समग्र विकास र समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्य र सहमति अपरिहार्य रहेको उल्लेख गर्दै सत्तापक्ष-प्रतिपक्षभन्दा माथि उठेर साझा लक्ष्यका लागि एकजुट हुन आग्रह गरिन्।

उक्त कार्यक्रममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूको स्वागत तथा सम्मान गरिएको थियो। साथै, प्रकाशनसम्बन्धी सामग्रीहरू, जस्तै पुस्तक र भित्तेपात्रो सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

0 Comments