सुदूरपश्चिमको सांस्कृतिक सम्पदाको संरक्षणमा जोड, एकतामार्फत विकास सम्भव : उपाध्यक्ष भण्डारी
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारीले सुदूरपश्चिम प्रदेशको भाषा, संस्कृति, कला र परम्परागत सभ्यताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएकी छन्। सुदूरपश्चिम समाज काठमाडौँद्वारा आयोजित नयाँ वर्ष २०८३ तथा विसु...