काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ६ आ.प्र., खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन नम्बर,सेवा/समूह र पद) को लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।











