२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहलाई तिब्बत सरकारको बधाई, नेपाल-तिब्बत सम्बन्ध सुदृढ हुने अपेक्षा

अ+ अ-

काठमाडौँ । तिब्बत सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन्। केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट पठाइएको सन्देशमा उनले नयाँ नेतृत्वप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।

हालै सम्पन्न जेन जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शाहको उदय हुनु नेपालका जनताको, विशेष गरी युवापुस्ताको आकांक्षाको प्रतीक रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

सिक्योङले नेपाल र तिब्बतबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक र आध्यात्मिक सम्बन्धलाई जोड दिँदै उनले भनेका छन्, ‘तिब्बती समुदायले नेपालमा बसोबास गर्दै आफ्नो पहिचान जोगाउँदै सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्‍याएकोले सम्बन्ध अझ मजबुत बनेको छ।’ यसमा नेपाल सरकार र नेपाली जनताको उदारता महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।

अन्त्यमा उनीले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालको प्रगति, समृद्धि र सकारात्मक परिवर्तनको कामना गर्दै, दुई जनताबीचको मित्रता अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।