२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान २-१ ले पराजित

अ+ अ-

काठमाडौँ । सुजन डंगोल र सुवास बमले गोल गरेपछि नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर मानिएको भुटानलाई २-१ ले हरायो। यद्यपि, नेपालले जितको लागि निकै संघर्ष गर्नुपर्‍यो।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको समूह ‘ए’को खेलमा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले समान एक गोल गरे। भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काएका हुन्। अब, नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ । 

समूह ‘ए’मा नेपाल र मालदिभ्ससँगै श्रीलंका र भुटान छन्। अर्को समूहमा बंगलादेश, भारत र पाकिस्तान छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल मालेमै ३ अप्रिलमा आयोजना हुने तालिका छ।