२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। बुढाथोकीले २४ हजार ८ सय ८ मत सहित निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव ढुंगेलले १७ हजार ६ सय ९ मत प्राप्त गरेका छन्।

प्रतिद्वन्द्वी ढुंगेललाई ७ हजार १ सय ९९ मतान्तरले पराजित गर्दै बुढाथोकी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यस्तै नेपाली काँग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गर्दै दोस्रो र नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन्।