२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकपका सात खेलमा अपराजित रहँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा दक्षिण अफ्रिकाले सातमध्ये सातै खेल्नमा विजय हासिल गरेको छ। 

समूह चरणका चारै खेल जितेको उसले सुपर ८ का तीनै खेल पनि जितेको छ। आइतबार भएको खेलमा उसले जिम्बावेलाई पाँच विकेटले पराजित गर्‍यो। 

पहिला ब्याटिङ गरेको जिम्बावेले १५४ रनको लक्ष्य दिएको थियो। १७.५ ओभरमा ५ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहजै सो लक्ष्य पूरा गरेको हो। 

समूह चरणमा दक्षिण अफ्रिकाले क्यानडा, अफगानिस्तान, न्युजील्याण्ड र युएईलाई पराजित गरेको थियो। 

त्यस्तै, समूह ८ मा  भारत, वेष्ट इन्डिज र जिम्बावेलाई हराएको हो। उत्कृष्ट फर्मममा रहेको दक्षिण अफ्रिकालाई यो विश्वकपमा उपाधिको दाबेदारको रूपमा हेरिएको छ। 

विश्वकपमा दक्षिण अफ्रिकासहित इंल्याण्ड र न्युजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्। आजै भारत र वेष्ट इन्डिजबिच हुने खेलको विजयीमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ।