२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाखयता विपदमा परि ४५३ जनाको मृत्यु, ३८ बेपत्ता 

अ+ अ-

काठमाडौँ । वैशाख १ देखि फागुन १० सम्म देशभर विभिन्न विपद्का ६ हजार ४८४ घटनामा ४५३ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । उक्त अवधिमा १ हजार ७४० जना घाइते भएका छन् भने १२ हजार १०९ परिवार प्रभावित भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी घटना आगलागीका ९३ हजार १०१० भएका छन् । आगलागीबाट ९४ जनाको मृत्यु, ४९९ जना घाइते तथा ३ हजार ४८१ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, ५८५ पहिरोको घटना भएकामा ७२ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ५ जनाको अवस्था अझै अज्ञात छ भने ८१ जना घाइते भएका छन् । १ हजार ५५० परिवार पहिरोबाट प्रभावित छन् । 

सर्पदंशका ५८४ घटना भएकामा ९७ जनाको जनाको मृत्यु भएको छ । सर्पदंशबाट देशभर प्रभावित हुने परिवारको संख्या ५९० छ । 

जनावरको आक्रमणबाट भने ५१ जनाको मृत्यु भएको छ । यो अवधिमा जनावरको आक्रमणका ४६७ घटना भएका थिए ।  एक जना बेपत्ता र २१८ जना घाइते भएका छन् । भारी वर्षाका ४२७ घटना भएकामा ७ जनाले ज्यान गुमाए । २० जना घाइते र १ हजार १३ परिवार प्रभावित बनेका छन् ।