२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२८ मा हुने टी-२० विश्वकप खेल्ने १२ टोलीको टुंगो

अ+ अ-

काठमाडौँ। सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा जारी टी-२० विश्वकपको सुपर-८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रूपमा उक्त विश्वकप खेल्नेछन् । यस्तै जारी विश्वकपमा सुपर-८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बाब्बे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् ।

सुपर-८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रूपमा विश्वकप खेल्नेछन् । त्यसबाहेक सुपर-८ बाहिर रहेकामध्ये हाल टी-२०आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउनेछन् ।

अफगानिस्तान र आयरल्याण्ड जारी विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए । भारतसँगको विवादका कारण बांङ्लादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन ।

८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् । अफ्रिका, युरोप, अमेरिका र एसिया–इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटमार्फत छनोट भई ८ देशले विश्वकप खेल्नेछन् ।

नेपालले यसपटक एसिया-इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटको शीर्ष स्थानमा रहँदै २०२६ को विश्वकपमा स्थान बनाएको थियो ।