काठमाडौँ । टी-२० विश्वकपमा पाकिस्तानका खेलाडी शहिबजादा फरहानले शतक प्रहार गरेका छन्। नामीबीयाविरुद्धको खेलमा उनले उनले शतक प्रहार गरेका हुन्। उनले ५७ बलमा शतक प्रहार गरेका हुन्।
यसअघि श्रीलंकाका पाथुम निसांका र क्यानडाका युभराज सम्राले शतक प्रहार गरेका थिए।
फरहानको शतकको मद्दतमा पाकिस्तानले नामबीबीयालाई २०० रनको लक्ष्य दिएको छ। आजको खेल जितेमा पाकिस्तान समूह ए बाट सुपर ८ मा पुग्नेछ।







