शहिबजादा फरहानको शतकको मदतमा पाकिस्तानले नामीबीयालाई दियो २०० रनको लक्ष्य
काठमाडौँ । टी-२० विश्वकपमा पाकिस्तानका खेलाडी शहिबजादा फरहानले शतक प्रहार गरेका छन्। नामीबीयाविरुद्धको खेलमा उनले उनले शतक प्रहार गरेका हुन्। उनले ५७ बलमा शतक प्रहार गरेका हुन्। यसअघि श्रीलंकाका पाथुम...