२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुंगाका डीएसपी केसी बने  ‘बेष्ट पुलिस अफ द मन्थ’ 

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक(डीएसपी) मदन केसी कोशी प्रदेशभरबाट सर्वोत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत भएका छन् ।

चुनौतीपूर्ण घटनाको सफल अनुसन्धान र फरार अपराधीहरूको पक्राउले प्रहरीको छवि उच्च बनाएको ठहर गर्दै उनलाई ‘बेष्ट पुलिस अफ द मन्थ’ को उपाधि प्रदान गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयले डीएसपी केसीले पदीय दायित्व र जिम्मेवारी उत्कृष्टरूपमा वहन गरी जनमानसमा शान्ति सुरक्षाको अनुभूति दिलाउन सफल भएकोले उच्च मूल्यांकन गरिएको गरेको जनाएको छ ।

ओखलढुंगामा शृङ्खलाबद्ध हत्यामा संलग्न पक्राउसँगै अनुसन्धानमा उल्लेख्य सफलता हासिल गरेकोमा उनलाई सम्मान गरिएको हो । उनले १५ वर्षअघिको हत्या काण्डका फरार प्रतिवादी पनि पक्राउ गर्न सफल भएका थिए । 

केसी नेतृत्वको ओखलढुंगा प्रहरीले चिशंखुगढी गाउँपालिका–६, भदौरेमा वृद्ध दम्पतीको हत्या र लुटपाटपछि फरार दुई जनालाई काठमाडौँबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरेको थियो ।

त्यस्तै २०६७ असार २४ गते साविक भदौरे गाविस-२ का ४३ वर्षीय छविलाल कार्कीको हत्या गरी फरार प्रतिवादीलाई १५ वर्षपछि कानुनी कठघरामा उभ्याएका थिए ।

यसैगरी केसी नेतृत्वको टोलीले गत मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई माघ ४ गते पक्राउ गरिएको थियो ।