ओखलढुंगाका डीएसपी केसी बने ‘बेष्ट पुलिस अफ द मन्थ’
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक(डीएसपी) मदन केसी कोशी प्रदेशभरबाट सर्वोत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत भएका छन् । चुनौतीपूर्ण घटनाको सफल अनुसन्धान र फरार अपराधीहरूको पक्राउले प्रहरीको...