२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई विभिन्न उल्लंघनका कारण कारवाही गरेको छ।

एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र सिइओ रोशन कुमार न्यौपानेलाई निर्देशन उल्लंघन भएपछि जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। दुवै व्यक्ति हाल बैंकबाट राजीनामा दिईसकेका छन्।

ग्लोबल आईएमई बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्थापन नगरेको र कोर बैंकिङ सफ्टवेयरमा चुनौतिपूर्ण अवस्था रहेको देखिएपछि सीईओलाई चेतावनी दिइएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएको र कर्जासम्बन्धी दस्ताबेज, ब्याजदर तथा पुँजी कर्जा मार्गदर्शनमा कमजोरी देखिएको भन्दै सचेत गराइएको छ।

राष्ट्र बैंकले यस कदमबाट वित्तीय प्रणालीमा अनुशासन र नियामक पालना सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।