२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बदलिएको काँग्रेसले बहुमत ल्याउने उपसभापति शर्माको दाबी 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । 

आइतबार आगन्तुकहरूलाई पार्टीमा भित्र्याउँदै उपसभापति शर्माले देशभर काँग्रेसका पक्षमा माहौल बढ्दै गएको दाबी गर्दै एक हप्ताभित्रै काँग्रेस बहुमत ल्याउने ठाउँमा पुग्ने बताएका हुन् ।

अहिलेकै अवस्थामा काँग्रेस सबैभन्दा ठुलो दल बन्ने निश्चित देखिएको बताउँदै उनले भने, ‘यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र काँग्रेसले बहुमत ल्याउने तहमा पुग्छ ।’

काँग्रेस जेन जेड आन्दोलनपछि नयाँ भएको एक मात्र शक्ति रहेको उपसभापति शर्माले टिप्पणी गरे । काँग्रेस बदलिएपछि पार्टीमा समाहित हुनेको संख्या वृद्धि भइरहेको उनको दाबी छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई जिताउन सम्पूर्ण नेता कार्यकर्ता एक ढिक्का भएर लागेको उपसभापति शर्माले दाबी गरेका छन् ।