२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपेन्द्रको उत्कृष्ट अर्धसतकमा नेपालले दिएको १३४ रनको लक्ष्य पच्छ्याउँदै वेस्ट इन्डिज

अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप अन्तरगत वेस्ट इन्डिजविरुद्धको म्याचमा मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धसतक बनाएका छन् ।

जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली ब्याटर हुन् । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । उनले आउट हुनुअघि ३ चौका र ३ छक्का प्रहार गरेका थिए । दीपेन्द्रको संयमित ब्याटिङले नेपाललाई गम्भीर संकटको अवस्थाबाट केही हदसम्म उद्धार गरेको छ ।

आठौँ नम्बरमा आएको सोमपाल कामीले केमियो इनिङ खेल्दै नेपाललाई उकास्न मद्दत गरे ।

नेपालले १४‍.६ ओभरमा ७३ रन मात्र जोड्दा ६ विकेट गुमाएको थियो । सय रन पनि कटाउने नसक्ने जस्तो अवस्थाबाट ऐरी र कामीले नेपाललाई उद्धार गरे । सातौँ विकेटका लागि उनीहरूको साझेदारीले नेपाली समर्थकमा नयाँ रक्तसञ्चार गर्‍यो । यद्यपि, अन्तिम ओभरको तेस्रो बलमा ठुलो सटक हान्ने प्रयासमा दीपेन्द्र आउट भएका छन् । सोमपालले १५ बलमा अविजित २६ रन बनाए । अहिले वेस्ट इन्डिजले जवाफी ब्याटिङ गरिरहेको छ ।