२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा सत्तारुढ एलडीपीलाई दुई तिहाई बहुमत

अ+ अ-

काठमाडौँ । जापानमा आइतबार सम्पन्न आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री सानाए तकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपीं) सम्मिलित सत्तारुढ गठबन्धनले संसदमा अत्यधिक बहुमत हासिल गरेको छ। निर्वाचन परिणामले गठबन्धनलाई कुल सदस्य संख्याको दुई तिहाइभन्दा बढी समर्थन प्राप्त भएको देखाएको छ।

४ सय ६५ सदस्यीय प्रतिनिधि सभामा एलडीपीले ३ सय ५२ सिट जित्दै स्पष्ट वर्चस्व कायम गरेको छ। यो नतिजालाई जापानको समकालीन राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत नपाएपछि गठबन्धन सरकारको सहारामा शासन सञ्चालन गर्दै आएको एलडीपीले यसपटक भने एकल पार्टीकै हैसियतमा आवश्यक दुई तिहाइ सिट सुरक्षित गर्न सफल भएको हो।

दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एक दलले संसदमा यति ठुलो बहुमत प्राप्त गरेको यो पहिलो अवसर भएको जनाइएको छ।