जापानमा सत्तारुढ एलडीपीलाई दुई तिहाई बहुमत
काठमाडौँ । जापानमा आइतबार सम्पन्न आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री सानाए तकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपीं) सम्मिलित सत्तारुढ गठबन्धनले संसदमा अत्यधिक बहुमत हासिल गरेको छ। निर्वाचन परिणामले गठबन्धनलाई कुल सदस्य...