२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) का दक्षिण एसिया क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट सम्पन्न भएको छ।

गृह मन्त्रालयमा सम्पन्न उक्त भेटमा गृहमन्त्री अर्यालले लागूऔषध नियन्त्रण, संगठित अपराध नियन्त्रणलगायतका क्षेत्रमा नेपाललाई यूएनओडिसीले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै उनले आगामी दिनमा यूएनओडिसीसँगको सहकार्यलाई अझ प्रभावकारी र विस्तारित बनाउँदै लैजान सकिने धारणा व्यक्त गरे ।

यूएनओडिसीका क्षेत्रीय प्रतिनिधि होल्जबिचले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै यूएनओडिसीका कार्यक्रमहरू सञ्चालनमा नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग, समन्वय र तदारुकताको प्रशंसा गरे ।

शिष्टाचार भेटमा गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय नेपाल कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।