२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एस पुनर्गठन अभियानको एकता बैठक बस्दै, चन्द्रदेव सम्मानित नेता र घनश्याम कार्यवाहक अध्यक्ष बन्ने

अ+ अ-

काठमाडौँ । चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) र घनश्याम भुसाल नेतृत्वको नेकपा एस पुनर्गठन अभियानको एकता बैठक आइतबार बस्दै छ ।

पत्रकार सम्मेलनमार्फत एकता घोषणा गरेका दुई घटकबीचको एकताका काम सम्पन्न गर्न बैठक बस्ने भएको नेता दामोदर अर्यालले बताए । पार्टीको नाम नेकपा (संयुक्त) र चुनाव चिह्न हसिया नै रहने सहमति यसअघि नै भइसकेका कारण वैचारिक, राजनीतिक र सांठनिक विषय निरूपण गरिने उनले बताएका छन् ।

हालका अध्यक्ष एवं वयोवृद्ध नेता चन्द्रदेव जोशीलाई सम्मानित नेता वा कुनै किसिमको अभिभावकीय भूमिका दिएर घनश्याम भुसाललाई पार्टीको कार्यवाहक अध्यक्ष तोक्ने तयारी रहेको पार्टीका एक नेताले बताए ।

उक्त कमिटीमा २०२८ सालको झापा आन्दोलनका नेतासमेत रहेका घनेन्द्र बस्नेतलाई पनि सम्मानित भूमिका दिइने भएको छ । त्यससँगै महाधिवेशनको मिति पनि तय गरिने भएको छ । बैठक सोमबारसम्म चल्ने नेता अर्यालले बताए ।