काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर टेक्निसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बिहिवार एक सूचना जारी गर्दे कम्प्युटर टेक्निसियन पदको नतिजा सार्वजनिक जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०३०-१२०३१/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर टेक्निसियन पदको लिखित नतिजा आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :









