२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिताबारे निर्वाचन आयोग दलहरूसँग छलफलमा

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै सुरु भएको छ ।

आगामी फागुन २१ तारिखमा हुने निर्वाचनको तयार र आचारसंहिताबारे छलफल भइरहेको आयोगले जनाएको छ ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल, जनतमत, तमलोपा लगायतका दलहरू सहभागी छन् ।

आचारसंहितामा दलहरूले पालना गर्नु पर्ने, उम्मेदवारले पालना गर्नु पर्ने, संवैधानिक आयोग र जनप्रतिनिधि पालना गर्नुपर्ने विषयहरू उल्लेख गरिएको छ ।

यसपटक राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणा पत्र आयोगमा बुझाउनु पर्ने र प्रत्येक वर्ष त्यसको कार्यान्वयनको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रावधान थपिएको छ ।