२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो : ‘मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पारिन्’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले होटेलमा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएर प्रदेश प्रमुखले संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको आरोप लगाएका छन् ।

काँग्रेससहित ७ दलको आग्रह विपरीत प्रदेश प्रमुखले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनको त्यो कदमको चर्को विरोध भइरहेको छ ।

त्यसबारे रास्वपा प्रवक्ता झाले भने, ‘स्वास्थ्य समस्या छ, उपचारको लागि काठमाडौं जाँदै छु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटेलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन् ।’

उनले प्रदेश प्रमुखको यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन नसक्ने भन्दै विरोध जनाएका छन् ।