२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासोले पायो आइएयूको राष्ट्रिय सदस्यको मान्यता

अ+ अ-

काठमाडौँ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) लाई  ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आइएयू) को राष्ट्रिय सदस्यको मान्यता पाएको छ ।

नासोका अध्यक्ष सुरेश भट्टराईले लामो समयको अथक प्रयास पश्चात् खगोल विज्ञानको सर्वोच्च संस्था ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको सदस्य राष्ट्र भएको जानकारी दिए ।

गत वर्ष (सन् २०२४ मा) दक्षिण अफ्रिकाको केप टाउन सहरमा सम्पन्न आइएयूको ३२ औँ महासभामा नेपालले आधिकारिक रूपमा पर्यवेक्षक भूमिका पाएको थियो ।

आइएयूका नवनिर्वाचित अध्यक्ष तथा सन् २०११ का नोबेल पुरस्कार विजेता (भौतिकशास्त्र) प्रोफेसर ब्रायन पी. श्मिड्टले २०८२ कार्तिक १८ गते मंगलबार एकआधिकारिक ईमेल मार्फत नासोले  आइएयूको सदस्यता पाएको जानकारी गराएका हुन् ।

यो निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी हुन, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न मार्ग प्रशस्त गरेको भट्टराईले बताए । 

नासो सन् २००७ देखि नेपालमा खगोल शास्त्र शिक्षण, अनुसन्धान र जनचेतनाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।