काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले बुधवार एक सूचनामार्फत सब-इन्जिनियर पदको नतिजा सार्वजनिक गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००२-१२००७/०८१-८२ (खुला तथा समावेशी) इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाईवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :



यसैगरी, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००१/०८१-२ (खुला ) आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरिवेक्षक पदको पनि लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :








