काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले आज एक सूचना जारी गरी खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५३/०८०-८१ (महिला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :








