२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण

अ+ अ-

काठमाडौँ। सरकारले चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

नयाँ निर्धारणअनुसार, चिया बगानका श्रमिकले मासिक १० हजार ९६ रुपैयाँ आधारभूत पारिश्रमिक र ५ हजार ६०३ रुपैयाँ महंगी भत्तासहित कुल १५ हजार ६९९ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन् ।

दैनिक ज्याला ५६५ रुपैयाँ र प्रति घण्टा ७० रुपैयाँ तोकिएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारले समेत दैनिक ७० रुपैयाँ भत्ता पाउनेछन् ।