२५५ शाखा अधिकृत तथा कर अधिकृतको सरुवा (नामावलीसहित)
काठमाडौँ । आन्तरिक राजश्व विभागले दुई सय ५५ शाखा अधिकृत तथा कर अधिकृतको सरुवा गरेको छ । प्रशासन सिंहदरवार विशेष ब्यूरोमा प्राप्त विवरणअनुसार विभागदेखि देशभरका आन्तरिक राजश्व कार्यालय, करदाता सेवा...