२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रसको तदर्थ समिति विघटन माग्दै सर्वोच्चमा रिट दायर

अ+ अ-

काठमाडौँ। विनोदकुमार शर्माको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

रेडक्रसको अन्तराष्ट्रिय निकाय आइएफआरसीले निलम्बन गरेको समितिका अध्यक्ष डा. सुदर्शन नेपालपक्षले वर्तमान समिति गैरकानूनी भएको जिकिर रिट दायर गरेको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज सुनुवाइ भइरहेको छ ।

नेपाली काँग्रेस र एमाले वीचमा भागवण्डा गरेर वर्तमान सरकारले ९ सदस्यीय तदर्थ समिति बनाएको थियो । त्यसविरुद्ध अघिल्लो समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, तदर्थ समितिका पदाधिकारीलगायतलाई प्रतिवादी बनाएर रिट दायर गरेका हुन् ।

वर्तमान तदर्थ समितिलाई विधान संशोधन गर्न र ३ महिनाभित्र चुनाव गर्न सरकारले कार्यादेश दिएको थियो । डा. नेत्र तिम्सिनाको कार्यकालदेखि नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिमा चल्दै आएको छ ।