रेडक्रसको तदर्थ समिति विघटन माग्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ। विनोदकुमार शर्माको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रेडक्रसको अन्तराष्ट्रिय निकाय आइएफआरसीले निलम्बन गरेको समितिका अध्यक्ष डा. सुदर्शन...