२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् रुपन्देहीको उपचुनावमा भाग लिन पाउने २६ दल

अ+ अ-

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को आसन्न उपचुनावमा २६ दलले भाग लिन पाउने भएका छन् । निर्वाचन आयोगले चुनावका लागि दल दर्ता गराएकोमा रित पुगेका २६ दललाई योग्य घोषणा गरेको हो ।

२७ दलले दल दर्ताका लागि निवेदन पेश गरेकोमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने उपचुनावको लागि अयोग्य ठहरिएको छ । नागरिक उन्मुक्ति पार्टीले दर्ताका लागि पेश गर्नुपर्ने विवरण पेश नगरेकाले अयोग्य ठहरिएको आयोगले जनाएको छ । आयोगका अनुसार नाउपाले केन्द्रीय समितिको निर्णय लगायतका विवरण पेश गरेको थिएन ।

पार्टीको आन्तरिक विवादका कारण नाउपाका दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएको थियो । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ र अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन २७ गते दल दर्ताको निवेदन दिएकी थिइन् ।

निर्वाचन आयोगको निर्णय अनुसार गत साउन २१ देखि २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २७ राजनीतिक दलमध्ये कानुनी रीत पुरा भएका २६ दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७४ को नियम १७ को उपनियम ४ बमोजिम दल दर्ता गरिएको आयोगको भनाई छ । 

दल दर्ता सूचीको पहिलो नम्बरमा मंगोल नेशनल अर्गनाइजेशन पार्टी रहेको छ भने अन्तिम नम्बरमा खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल रहेको छ ।