२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी दलका दर्जनौँ कार्यकर्ता पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले विपक्षी दलका दर्जनौँ कार्यकर्तालाई पक्राउ गरेको छ । टर्कीए प्रहरीले शुक्रबार इस्तानबुलको विपक्षीको प्रभाव क्षेत्रबाट ४० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मध्य क्षेत्रका नगर प्रमुख बियोग्लु र उनका  नजिकका सल्लाहकारहरू रहेको जनाइएको छ ।  

गिरफ्तारी ‘भ्रष्टाचार’ आरोपमा मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) लाई लक्षित गरी एक महिना लामो दमनपछि भएको जनाइएको छ ।  

राष्ट्रपति रेसेप तैयप एर्दोगानका राजनीतिक प्रतिद्वन्द्वी मानिने इस्तानबुलका मेयर एक्रेम इमामोग्लुलाई मार्चमा पक्राउ गरी जेल चलान गरिएको थियो । उहाँको गिरफ्तारीको  विरोधमा देशभर प्रदर्शन भइरहेका छन् । 

इमामोग्लु बाहेक इस्तानबुलका २६ सिएचपीका २६ नगर नेतामध्ये नौ जनालाई गत अक्टोबरदेखि गिरफ्तार गरी जेलमा राखिएको छ । तीमध्ये अधिकांश भ्रष्टाचारको आरोप लागेको छ तर उनीहरूले आरोपको खण्डन गर्दै आएका छन् । 

विश्लेषकहरूका अनुसार सरकारले सिएचपीलाई कमजोर पार्ने प्रयास गरिरहेको भएता पनि सन् २०२४ को स्थानीय चुनावमा स्पष्ट विजेताको रूपमा देखा परेको थियो ।