टर्कीएमा भ्रष्टाचारविरुद्ध कडा कारबाही, २२ नगरपालिका अधिकारी पक्राउ
काठमाडौँ । टर्कीए प्रहरीले मंगलवार २२ जना नगरपालिका अधिकारीलाई घूस खोरी र भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । इस्तानबुल एनाटोलियन प्रमुख जनरल अभियोजन कार्यालयका अनुसार शिले जिल्लामा कार्यरत ती अधिकारीहरूको...