२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माधव-झलनाथको पद अनुसारको शैली भएन, बेमौसमी दोहोरी खेल्दै छन्’ : चन्द्र भण्डारी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एसका अध्यक्ष माधव नेपाल र झलनाथ खनालबीच चलेको दोहोरीलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्।

अप्ठ्यारो समयमा पार्टीको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका व्यक्तिहरूबिचको दोहोरी पटकै नसुहाएको बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाएका, आदरणीय माधव नेपालजी र आदरणीय झलनाथ खनालजी बिचको दोहोरी। राष्ट्र, जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ ।’

नयाँ पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नु पर्नेमा पद अनुसारको शैली नदेखाएको बताए।

उनले थपेका छन्, ‘यो शैली भएन, प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ, सुहाएन, तपाईँहरू हाम्रो पनि नेता हो, नयाँ पिँडीले के सिक्ने ? के अनुसरण गर्ने रु’