काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गरी नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६६७/०८१-८२ (आ.प्र.) परराष्ट्र सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची :


यसैगरी, लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञपन नम्बर २४,३१-३५/०८१-८२ (खुला) शिक्षण सेवा, विभिन्न समूहका, सह-प्राध्यापक पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :







