२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्या भण्डारीलाई कार्यकर्ता बनाउन हुँदैन भन्दै एमालेले पठायो पार्टीमा निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णय मातहतका कमिटीलाई पठाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंगै राष्ट्रको नेता भएकाले पार्टीको कार्यकर्ता बनाउन नहुने बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पूर्वराष्ट्रपति भण्डारी पार्टीको अध्यक्ष बने पनि एमालेको कार्यकर्ता बन्ने हुँदा सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन्।

‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो, ’गत मंगलबार मध्यराति सकिएको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय खुलाउँदै अपानिमा लेखिएको छ।

नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी पुनरागमन रोक्ने निर्णय गरेको थियो।

त्यस्तै अपानिमा भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया नमिलेको उल्लेख छ। ‘पार्टी सदस्यता नवीकरण सदर हुँदैन। विधानको धारा ८ अनुसार हुन्छ, अपानिमा भनिएको छ।

एमालेको विधानको धारा ८ (३) मा स्वेच्छाले पार्टी सदस्यता त्यागेको खण्डमा सदस्यता रिक्त हुने व्यवस्था छ।