२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतापपुरमा ३ दिन विद्यालय बन्द

अ+ अ-

काठमाडौँ । गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालय बिदा गरेको छ । चर्को घाम र तातो हावा चलेका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज सूचना जारी गर्दै साउन ९ , १० र ११ गते सम्म पालिका भित्रका सबै शैक्षिक संस्थामा बिदा दिन निर्देशन दिएका छन् ।

दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्यधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सदरमुकाम परासी र आसपासको क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने र गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् ।