२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे १० अर्बको स्याउ आयात

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले साढे १० अर्ब रुपैयाँको स्याउ आयात गरेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकले एक वर्षमा १० अर्ब ५५ करोड ७५ लाख ६९ हजार रुपैयाँको ९ करोड २ लाख ५३ हजार १ सय २५ किलो स्याउ आयात भएको देखाएको छ ।

उक्त परिमाणको स्याउ आयात हुँदा भन्सार विभागले २ अर्ब ११ करोड ६९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४४ करोड रुपैयाँको ८ करोड २१ लाख किलो स्याउ आयात भएको थियो । उक्त परिमाणमा स्याउ आयात हुँदा २ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।