२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुशासनको कारवाहीलाई चन्द्र भण्डारीले दिए प्रतिशोध र बेमौसमी बाजाको संज्ञा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीले हालै गरेको अनुशासन कारवाहीलाई ‘प्रतिशोध र बेमौसमी बाजा’ को भनेका छन् ।

नेताहरूमाथिको निष्कासन र निलम्बनको कारवाहीप्रति गम्भीर आपत्ति जनाउँदै उनले यसलाई तत्काल फिर्ता लिन माग गरेका छन् । बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले कारवाहीको प्रक्रिया र निर्णयमा निष्पक्षता र पारदर्शिता नभएको टिप्पणी गरेका छन् ।

‘यो अनुशासनको नाममा प्रतिशोध मात्र हो । यो त आफ्नै पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति हो । पोहोर मरिन् सासू, अहिले आए आँसु । यो त बेमौसमी बाजाजस्तै निर्णय हो ।’

भण्डारीले यस्ता अपरिपक्व निर्णयले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिए ।

‘राजनीतिक विवेक गुमाउने निर्णयहरू पार्टीका लागि हितकारी हुँदैनन् । अनुशासनको नाममा गरिएको यो प्रतिशोध तत्काल फिर्ता गरिनुपर्छ’, भण्डारीको भनाइ छ ।

काँग्रेसको केन्द्रीय अनुशासन समितिले हालै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको कसुरमा डेढ दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई कारवाही गरेको छ ।