२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम तथा उत्पादन अभियान चलाउँदै वाईसीएल

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ ।

भर्चुअल माध्यममा बुधबार बसेको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकले १७ र १८ असारमा बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरेको हो ।

अभियानको उद्घाटन १ साउनमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गर्ने तय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गर्दै सबै एकताबद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।

प्रकृतिजन्य विपद् व्यवस्थापनलाई आफ्नो मुख्य कार्यक्रममा समेट्दै विपद् व्यवस्थापन एसटीएफ गठन गरेको छ । विपद् व्यवस्थापन पूर्व तयारी स्वरूप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।