२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्दिनुभो, मैले अर्को पार्टी खोलेँ’-शेरबहादुर देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्नमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले आँट नगरेको भए सम्भव पनि नहुने सुनाए ।

कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कोइरालासँगको रोचक किस्सा पनि सुनाए ।

उनले भने, ‘उहाँ र मेरोबीच झगडा पनि भइरहन्थ्यो । उहाँले मलाई पार्टीबाट निकाल्दिनुभयो । मैले फेरि अर्को पार्टी खोलेँ ।’

सभापति देउवाले राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पद खोसेपछि त्यति बेला आफूले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको पनि स्मरण गरे ।

उनले भने, ‘एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भने क्या मैले । त्यस्तो हाम्रो सम्बन्ध हो, तर पछि राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । मैले मान्दै मान्दिनँ भनेँ । पछि छुटिहालेँ म, त्यसपछि उहाँले मिल्नुपर्छ भन्नुभयो ।’