२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विचार मिल्नेसँग एकता गरेर जान्छौँ’-माधव नेपालले

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा विचार मिल्नेसँग एकता गरेर जाने ब्रिफिङ गरेका छन् । 

आज बसेको सचिवालय बैठकमा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन प्रयत्न गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अब हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ । हामी कम्युनिष्ट एकताको पक्षमा छौँ । त्यसैले विचार मिल्नेसँग विचार मिल्नेसँग एकता गरेर जान्छौँ । नभए कार्यगत एकता, सहकार्य पनि गर्न सकिन्छ ।’

आज बैठक केही समय मात्रै बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले लगाएको मुद्दा लगायतको विषयमा छलफल भएको थियो ।

अध्यक्ष नेपालविरुद्ध मुद्दा लागेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि चर्चा भएको थियो । उनले आज बैठकमा बोल्नको लागि समय मागेकी थिइन् । तर पत्रपछि नेताहरूको स्वास्थ्यमा समस्या आएको देखाउँदै बैठक सारियो । अर्को बैठक २२ गते बस्नेछ ।