काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार कार्यालयको विज्ञापन नं. १७१९७/०८१-८२ (आ.प्र.), नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :








