काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बिहीबार तंथ्याक अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२६१-१७२६५/०८१-८२ (खुला तथा समावेशी),रा.प.तृतीय श्रेणी, आर्थिक योजना तथा तंथ्याक सेवा, तंथ्याक समूह, तंथ्याक अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।









