काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ ।
बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान बजेट स्वीकृत गरेको हो ।
अब केहीबेरमै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ काे बजेट प्रस्तुत गर्ने छन् ।