१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने

अ+ अ-

काठमाडौँ । टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो विशेष सरकारी कर्मचारीको कार्यकाल सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा ह्वाइट हाउस प्रवेश गरेपछि मस्कलाई सरकारी खर्च कटौती गर्न नवगठित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ “डज”को नेतृत्व सुम्पेका थिए। मस्कले हप्तामा एक वा दुई दिन मात्र यो जिम्मेवारीमा समय दिने र आफ्नो मुख्य ध्यान टेस्लालगायतका कम्पनीहरूमा केन्द्रित गर्ने उल्लेख गरेका छन्।

“विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदैछ। म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनावश्यक खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,” मस्कले एक्समा लेखेका छन्। “डज”को मिशन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारी काममा जीवनशैली बनिरहनेछ।”

“डज”ले सरकारी खर्च र कर्मचारी सङ्ख्या घटाउने, प्रविधिमा सुधार गर्ने र नोकरशाही कम गर्ने लक्ष्य राखेको छ। यद्यपि, मस्कको यो कदमले टेस्लाको घट्दो नाफा र बिक्रीलाई सम्बोधन गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस