७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेकिङ : अध्यागमन प्रमुख भट्टराई सामान्य सोधपुछपछि छोडिए

अ+ अ-

काठमाडौं । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछपछि छोडिएको छ। 

गृह मन्त्रालयमा सरुवा भई सकेका उनलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

आयोग प्रशासन स्रोतका अनुसार, भट्टराईमाथि विमानस्थलको अध्यागमन प्रक्रियामा अनियमितता भएको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । तर, प्रारम्भिक सोधपुछ र उपलब्ध प्रमाणका आधारमा कुनै ठोस अनियमितता नभेटिएपछि उनलाई छोडिएको आयोग स्रोतले जानकारी दिएको छ ।

“सामान्य सोधपुछका लागि उहाँलाई बोलाएका थियौं। आवश्यक कागजात र जानकारी जाँच गरेपछि छोडिएको छ,” अख्तियारका एक अधिकारीले भने।

भट्टराईसहित चारै जनालाई तत्कालका लागि छोडिएको ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस