सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी...