६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतद्वारा नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निमित्त नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। केही दिनअघि कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा उनलाई स्पष्टीकरण मागिएको हो।

महानगर स्रोतका अनुसार, पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। गुरागाईँले हिजो जारी गरेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले जनाएको छ।

गत २१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहको अप्रत्यक्ष असहयोगका बीच महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गर्न बाध्य पारिएको थियो। सो दिन नगर प्रहरीले पाण्डेकै नेतृत्वमा उनलाई रोक्न खोजेको थियो।

कानुनी प्रावधानअनुसार नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही काम गर्नुपर्ने हुन्छ। तर, निमित्त प्रमुख पाण्डे मेयर साहको प्रत्यक्ष निर्देशनमा परिचालित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस